FAQs Complain Problems

ग्यालरी

मिति २०८० साल कार्तिक २० गते सोमबारका दिन प्रमुख प्रशासकिय अधिकृत श्री अनुश आचार्यज्यू लाई करैयामाई गाउँपालिकाले स्वागत गरेको छ ।स्वागत कार्यक्रममा गा.पा. अध्यक्ष ,गा.पा. उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा सबैले अविर र फूलमाला सहित स्वागत गरेका छन् । 

मिति: 11/06/2023 - 13:33
, , , , , , , , , , , , ,

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सबलीकरण परियोजना,

अपाङ्गता पहिचान र परिचयपत्र वितरण सम्बन्धी स्थानीय अपाङ्गता समान्वय समितिको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

मितिः २०८० बैशाख ४ र ५ गते

मिति: 04/18/2023 - 18:52
, , , ,

Pages

//