यस करैयामाई गाउँपालिकाको आयोजना तथा आसमान नेपाल र WFO को सहयोगमा यही मंसिर १४ गतेदेखि २२ गते सम्म पालिकाका सबै स्वास्थ्य संस्थामा पौष्टिक आहार वितरण सम्पन्न ।साथै नरही स्वास्थ्य चौकीमा विदेशी टिमद्धारा अवलोकन र उक्त टिमले यस पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, सर्वसाधारणसँग छुटा-छुटै अन्तरक्रिया तथा छलफल गरेका छन् ।
ताजा समाचार
ग्यालरी
मिति: 12/09/2021 - 18:41
मिति: 11/29/2021 - 15:50
मिति: 11/26/2021 - 19:21